खेलकुद
विश्वकप छनोटमा महत्वपूर्ण योगदान दिने भुर्तेल ५० हजार नगदसहित सम्मानित
०

रूपन्देही, चैत ४-
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासी क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुँदा भुर्तेलले महत्वपूर्ण योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>