खेलकुद

गगनले ट्वीटरमा गज्जब म्याच लेख्दै दिए नेपाली क्रिकेट टीमलाई बधाई

Banner

काठमाडौं, चैत ३-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वकप लिग २ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘गज्जब म्याच । विश्वकप लिग २ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टीम नेपाललाई हार्दिक बधाई ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>