खेलकुद

एन्फाको अनुमतिपछि केपी ओली कप फुटबल प्रतियोगिता फागुनमा हुने, विजेतालाई १० लाख दिइने

Banner

काठमाडौँ, माघ ११-

केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ। युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए।

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>