देश/प्रदेश
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार छ र ‘अबको अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !
०

काठमाडौं, माघ ११-
संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् । सडकमा उत्रिएका उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>