देश/प्रदेश

अर्को सूचना जारी नभएसम्मका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

Banner

धनगढी, माघ ११-

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>