Breaking News
चितवनमा भूकम्पको धक्का महसुस
०

चितवन, माघ १०–
चितवनमा भूकम्पको धक्का महसुस भएको छ । पश्चिम नेपालमा सबैभन्दा ठूलो धक्का महसुस गरिएको छ ।
भारतीय संचारमाध्यमहरुले नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महासुस भएको बताएको छ । थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>