Breaking News

चितवनमा भूकम्पको धक्का महसुस

Banner

चितवन, माघ १०–

चितवनमा भूकम्पको धक्का महसुस भएको छ । पश्चिम नेपालमा सबैभन्दा ठूलो धक्का महसुस गरिएको छ ।

भारतीय संचारमाध्यमहरुले नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महासुस भएको बताएको छ । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>