खेलकुद
अन्तिम सुनुवाइका लागि सन्दीपको मुद्दा जिल्ला न्यायाधीश दाहालको इजलासमा
०

काठमाडौँ, माघ ९-
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइ छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो।
इजलासको अन्तिममा पेसी तोकिएकाले सुनुवाइको सम्भावना भने कम छ। सन्दीपविरुद्धको मुद्दा छैटौँ स्थानमा पेसीमा छ। त्यसअघि आर्थिक अपराधसम्बन्धि मुद्दा पेसीमा छन्। यी मुद्दाको सुनुवाइ सकिएपछि मात्रै सन्दीपको मुद्दाको पालो आउने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>