बजार

भारतबाट घटेर आयो डिजेलको मूल्य, पेट्रोलको भाउ भने वृद्धि

Banner

काठमाडौं,माघ २-

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थको मूल्य घटेको नयाँ मूल्यसूची पठाएको हो । निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर ३.७३ पैसा घटेर आएको छ भने पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>