देश/प्रदेश

महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढीमा

Banner

कैलाली, मंसिर २२-

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । नेपाली सेनाको जहाज मार्फत सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन्।

त्यस्तै उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि गएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>