मनोरञ्जन
कम भोटका कारण परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्
०

काठमाडौं, मंसिर २१-
नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ बाट बाहिरिएकी छन् । एक पछि अर्को चरणमा सफलतापूर्वक प्रवेश गरिरहेकी परिजिता प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।
कोच जोन लिजेन्डको समूहलाई प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा उत्रिएकी परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनको सेमिफाईनलको प्रस्तुति र गायकीको खुवै प्रशंसा भएको थियो । उनको लागि नेपाली मूलका कलाकार र समुदायमात्र नभएर बाहिरी कलाकारहरुले पनि भोट र समर्थनका लागि आग्रह गरेका थिए । तर कम भोटका कारण बाँस्तोलाले फाईनलसम्म भने आफ्नो यात्रा तय गर्न सकिनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>