मनोरञ्जन

कम भोटका कारण परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्

Banner

काठमाडौं, मंसिर २१-

नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ बाट बाहिरिएकी छन् । एक पछि अर्को चरणमा सफलतापूर्वक प्रवेश गरिरहेकी परिजिता प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।

कोच जोन लिजेन्डको समूहलाई प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा उत्रिएकी परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनको सेमिफाईनलको प्रस्तुति र गायकीको खुवै प्रशंसा भएको थियो । उनको लागि नेपाली मूलका कलाकार र समुदायमात्र नभएर बाहिरी कलाकारहरुले पनि भोट र समर्थनका लागि आग्रह गरेका थिए । तर कम भोटका कारण बाँस्तोलाले फाईनलसम्म भने आफ्नो यात्रा तय गर्न सकिनन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>