राजनीति

चोलेन्द्र शमशेर राणाले भने – म सर्वोच्च जाँदैछु

Banner

काठमाडौं,मंसिर २१-

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च जान लागेको बताएका छन् । संचारकमीसंग कुरा गर्दै उनले सर्वोच्च जान लागेको बताएका हुन् ।

“म सर्वोच्च जाँदैछु,” संचारकर्मीको प्रश्नमा उनले भने, “कतिबेला भनेर नसोध्नुस् न म जाँदैछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>