राजनीति
चोलेन्द्र शमशेर राणाले भने – म सर्वोच्च जाँदैछु
०

काठमाडौं,मंसिर २१-
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च जान लागेको बताएका छन् । संचारकमीसंग कुरा गर्दै उनले सर्वोच्च जान लागेको बताएका हुन् ।
“म सर्वोच्च जाँदैछु,” संचारकर्मीको प्रश्नमा उनले भने, “कतिबेला भनेर नसोध्नुस् न म जाँदैछु ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>