देश/प्रदेश
हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्कियो
०

हुम्ला,मंसिर २१-
हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छ ।
अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा दिउँसो करिब १ बजेतिर चरा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>