देश/प्रदेश

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्कियो

Banner

हुम्ला,मंसिर २१-

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छ ।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा दिउँसो करिब १ बजेतिर चरा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>