मनोरञ्जन
भाइरल कन्टेन्टले ट्रेन्डिङ ओगोट्दै ‘जुठे’ युट्युब शीर्ष स्थानमा
०

काठमाडौं, मंसिर २१-
टेलिभिजन शृंखला ‘जुठे’ केही दिनयता युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । भाइरल कन्टेन्टले ट्रेन्डिङ ओगटिरहँदा अर्गानिक कथावस्तुमा बनेको हास्यव्यंग्य र सामाजिक सिरियलले शीर्षस्थान ओगट्नु उत्साहजनक हो ।
मरिचमान र राजु पौडेलले संयुक्त रुपमा सिरिजलाई निर्देशन गरिरहेका छन् । लमजुङको राइनास नगरपालिकाको परिवेश र आञ्चलिकतालाई ‘जुठे’ सिरिजले समावेश गरेको छ । साथै, विश्वकप फुटबल, चुनावजस्ता सामयिक घटनाक्रमको कथावस्तुबारे पनि एपिसोड बनेका छन् । सिरिजलाई हिमालय टीभीसहित युट्युबमा मास्टर टीभी च्यानलमार्फत रिलिज गर्ने गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>