Breaking News
महाअभियोग निश्क्रिय पत्र पाए सँगै सर्वोच्च फर्किने तयारी चोलेन्द्र
०

काठमाडौँ, मंसिर २१
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै आजै अदालतमा चोलेन्द्रशम्शेर हाजिर हुदै छन् ।
त्यस्तै चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>