खेलकुद

खेल र खेलाडीको प्रशंसा गर्दै प्रकाशमान भने खेल क्षेत्रको विकासमा सक्दो प्रयास गर्छु

Banner

काठमाडौँ, मंसिर १९

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले सो कुरा बताएका हुन् ।

समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको उनले प्रशंसा गरे ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>