खेलकुद

विश्व कप फुटबल: जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

Banner

काठमाडौँ, मंसिर १९-

विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।

जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ‘ईु बाट विजेता र क्रोएसिया समूह’ एफु बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जीु को विजेता र दक्षिण कोरिया समूह” एचुको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>