खेलकुद
विश्व कप फुटबल: जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै
०

काठमाडौँ, मंसिर १९-
विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।
जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ‘ईु बाट विजेता र क्रोएसिया समूह’ एफु बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जीु को विजेता र दक्षिण कोरिया समूह” एचुको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>