मनोरञ्जन
मह जोडीदेखि अस्मितासम्मको आवाजमा अपांगमैत्री गीत सार्वजनिक
०

काठमाडौँ, मंसिर १८-
अपांगता भएका व्यक्तिहरूको विषय वरिपरि रही’आऊ साथी’ बोलको गीत सार्वजनिक गरिएको छ। ३१ औं अर्न्तराष्ट्रिय अपांग दिवसको अवसर पारेर शनिबार गीत सार्वजनिक गरिएको हो।
गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन्।
नरेश महर्जनको शब्द रहेको गीतमा शक्ति बल्लभले संगीत भरेका हुन् भने संगीत संयोजन निरज श्रेष्ठको रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>