राजनीति
स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको अग्रता,पछि परे धनराज गुरुङ
०

स्याङ्जा,मंसिर १५-
रातिबाट शुरु भएको स्याङ्जा २ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन । एमालेकी पद्मा अर्याल २ हजार ३०४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् । निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।
स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो । स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>