राजनीति

कांग्रेसभन्दा एमाले ९६ हजार र रास्वपाभन्दा माओवादी ४९ हजार मतान्तरले अगाडि

Banner

काठमाडौँ, मंसिर ११-

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि मत गणना जारी छ। दिउँसो सवा १ बजेसम्मको तथ्यांक अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ३४ हजार ३ सय ४५ मत पाएको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४ सय ९१ मत ल्याएको छ।

यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख ७८ हजार १ सय ४ मत प्राप्त गरेको छ। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८ सय ९९ मत पाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>