राजनीति
कांग्रेसभन्दा एमाले ९६ हजार र रास्वपाभन्दा माओवादी ४९ हजार मतान्तरले अगाडि
०

काठमाडौँ, मंसिर ११-
प्रतिनिधिसभा समानुपातिकतर्फ पनि मत गणना जारी छ। दिउँसो सवा १ बजेसम्मको तथ्यांक अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ३४ हजार ३ सय ४५ मत पाएको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४ सय ९१ मत ल्याएको छ।
यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख ७८ हजार १ सय ४ मत प्राप्त गरेको छ। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८ सय ९९ मत पाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>