देश/प्रदेश

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग, लिखित परीक्षामा ५७ मात्रै पास

Banner

काठमाडौँ, मंसिर ११-

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षामा जम्मा ५७ जना उतीर्ण भएका हुन् ।

उतीर्ण भएका ५७ जनाले अब मंसिर २८ गते अन्तर्वार्ता परीक्षा दिनुपर्ने हुन्छ । त्यस्तै आयोगले शिक्षक माग गर्दै ७ वटै प्रदेशमा आवेदन खुला गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>