देश/प्रदेश
निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग, लिखित परीक्षामा ५७ मात्रै पास
०

काठमाडौँ, मंसिर ११-
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षामा जम्मा ५७ जना उतीर्ण भएका हुन् ।
उतीर्ण भएका ५७ जनाले अब मंसिर २८ गते अन्तर्वार्ता परीक्षा दिनुपर्ने हुन्छ । त्यस्तै आयोगले शिक्षक माग गर्दै ७ वटै प्रदेशमा आवेदन खुला गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>