राजनीति

चुनाव हारेर मैले विश्वविद्यालय स्थापना गर्ने सपना गुमाए: कमल थापा

Banner

काठमाडौँ, मंसिर ११-

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएको छन् ।

सामाजिक सञ्जालमार्फत् चुनाव हारेर केही नगुमाए पनि आफूले बनाएको विश्वविद्यालय स्थापना गर्ने सपना भने हारेकोमा उनले चिन्ता व्यक्ति गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>