देश/प्रदेश

धाँधली भएको भन्दै सञ्चारमन्त्री कार्कीले पनि गरे मतगणना रोक्न माग

Banner

विराटनगर, मंसिर १०

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका छन् । मन्त्री कार्कीले गणना रोक्न माग गरेपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भएको हो ।

सुनसरी ४ मा मन्त्री कार्की र एमालेका जगदीश कुसियैतका बिचमा प्रतिस्पर्धा छ । यस्तो छ पछिल्लो विवरण अनुसार ज्ञानेन्द्र बहादुर कार्कीले रुखमा २३ हजार ४३९ मत ल्याउँदा एमालेका जगदीश प्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>