देश/प्रदेश
धाँधली भएको भन्दै सञ्चारमन्त्री कार्कीले पनि गरे मतगणना रोक्न माग
०

विराटनगर, मंसिर १०
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका छन् । मन्त्री कार्कीले गणना रोक्न माग गरेपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भएको हो ।
सुनसरी ४ मा मन्त्री कार्की र एमालेका जगदीश कुसियैतका बिचमा प्रतिस्पर्धा छ । यस्तो छ पछिल्लो विवरण अनुसार ज्ञानेन्द्र बहादुर कार्कीले रुखमा २३ हजार ४३९ मत ल्याउँदा एमालेका जगदीश प्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>