राजनीति

२ हजार मत गणना गर्न बाँकी रहँदा सुवासले बढाए अग्रता

Banner

इलाम, मंसिर १०-

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् । पछिल्लो परिणाम अनुसार उनले २९ हजार १३५ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १३० छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>