राजनीति
२ हजार मत गणना गर्न बाँकी रहँदा सुवासले बढाए अग्रता
०

इलाम, मंसिर १०-
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् । पछिल्लो परिणाम अनुसार उनले २९ हजार १३५ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १३० छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>