राजनीति
२५ सय मतगणना गर्न बाँकी रहँदा गृहमन्त्री खाँण २८ सयले पछि, राप्रपासँग उनको हार निश्चित
०

रुपन्देही, मंसिर १०-
रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।
करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>