Breaking News
गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित
०

काठमाडौं, मंसिर ९-
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।
विजयी भएका भण्डारीले पछिल्लो पटक ३२ हजार ५७३ मत ल्याएका छन्। पराजित ज्ञवालीले ३१ हजार ३९६ मत ल्याएका छन्।
यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>