देश/प्रदेश
भक्तपुर १ मा एमालेले लियो अग्रता, नेमकिपा दोस्रोमा
०

काठमाडौं,मंसिर ६-
भक्तपुर–१मा नेकपा एमालेका नवराज गेलालको अग्रता कायम छ । ०४८ साल यता लगातार जित्दै आएको नेमकिपा करिब सात सय मतले पछाडि छ ।
एमालेका गेलालले ५७९९ मत पाएका छन् । नेमकिपाका प्रेम सुवालले ५०६२ मत पाएका छन् । राप्रपाका भरत खड्काले ३२१५ पाएका छन् भने माओवादी केन्द्रका सुनिल गोठेले २१५२ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>