देश/प्रदेश

भक्तपुर १ मा एमालेले लियो अग्रता, नेमकिपा दोस्रोमा

Banner

काठमाडौं,मंसिर ६-

भक्तपुर–१मा नेकपा एमालेका नवराज गेलालको अग्रता कायम छ । ०४८ साल यता लगातार जित्दै आएको नेमकिपा करिब सात सय मतले पछाडि छ ।

एमालेका गेलालले ५७९९ मत पाएका छन् । नेमकिपाका प्रेम सुवालले ५०६२ मत पाएका छन् । राप्रपाका भरत खड्काले ३२१५ पाएका छन् भने माओवादी केन्द्रका सुनिल गोठेले २१५२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>