क्रिकेट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
०

काठमाडौं, कात्तिक ३०–
नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट आज (बुधबार) हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ।
नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>