देश/प्रदेश
बझाङको पातेदेवल केन्द्रबिन्दु बनाएर ५.१ म्याग्नेच्युडको भूकम्प
०

बझाङ,कात्तिक २६-
बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।
पछिल्ला दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>