Breaking News

केराबारी र १८ किलोको पहिरो हटाईयो, नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो

Banner

चितवन, असोज २०–

पटक–पटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारीको पहिरो ५ः५० हटाईएको थियो भने १८ किलोको पहिरो केहीबेर अघि मात्रै हटाएर बाटो खुलाईएको प्रहरीले जनाएको छ ।

१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>