अर्थ

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

Banner

काठमाडौँ, असोज १३-

सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घलेका अनुसार चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>