Breaking News

खुला मञ्चमा रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो भेला (फोटो फिचर)

Banner

काठमाडौं, भदौ ११-

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>