देश/प्रदेश

चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय बैठक बस्दै

Banner

काठमाडौँ, साउन २६-

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको बैठक बस्ने भएको छ । आज दिउसो १२ बजे नेकपा एमालेको बैठक बस्ने भएको हो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित निर्वाचनको  विषयमा छलफल हुने उनको भनाइ छ । त्यस्तै बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>