चितवन विशेष
ट्राफिक कार्यालय रामनगर चितवनका डीएसपी श्रीमलको लमजुङ सरुवा
०

चितवन, साउन २०–
राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमलको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले श्रीमलसहित ४३ जना डीएसपीको सरुवा गरेको हो । डीएसपी श्रीमललाई चितवनबाट जिल्ला प्रहरी कार्यालय लमजुङ सरुवा गरिएको हो । श्रीमलको सरुवा भएसंगै कार्यालय प्रमुख विहिन भएको छ ।
तत्कालिन प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरको बढुवा भएपछि श्रीमलले कार्यवाहकको रुपमा कार्यालय सम्हाल्दै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>