Breaking News
चितवनमा आज कोरोना संक्रमित देखिएका १६ जना सबै भरतपुर माहानगरपालिकाका
०

चितवन, साउन २०-
चितवनमा आज भरतपुर माहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनीक गरेको तथ्यांक अनुसार ५५ जनाको पिसियार र तीन जनको एन्टिजेन परिक्षण गर्द माहानगरपालिकाका व्यक्तिमा मात्रै संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । जसमध्य तीन जना विभिन्न अस्पतालमा उपचारत छन् भने ७६ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै हाल सम्म चितवनमा ३३ हजार ७२७ संक्रमण पुष्टि भएको छ र संक्रमणबाट ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>