देश/प्रदेश

विद्युत शाखामा कार्यरत कर्मचारीको निघन पछि वीरगञ्जमा आज शोक बिदा

Banner

वीरगञ्ज, साउन २०

महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कर्मचारीको निघन भएपछि वीरगञ्ज महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिइएको छ ।

विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधनमा महानगरपालिकाले शोक बिदा दिएको हो ।त्यस्तै अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>