देश/प्रदेश
विद्युत शाखामा कार्यरत कर्मचारीको निघन पछि वीरगञ्जमा आज शोक बिदा
०

वीरगञ्ज, साउन २०
महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कर्मचारीको निघन भएपछि वीरगञ्ज महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिइएको छ ।
विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधनमा महानगरपालिकाले शोक बिदा दिएको हो ।त्यस्तै अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>