Breaking News
भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने
०

काठमाडौँ, साउन १९-
भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
४ मंसिरमा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>