Breaking News

भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने

Banner

काठमाडौँ, साउन १९-

भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

४ मंसिरमा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>