Breaking News
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
०

काठमाडौँ, साउन १९–
१९ साउन, काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
एक मन्त्रीले जानकारी अनुसार प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय भएको हो । त्यस्तै यसअघि मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>