Breaking News

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फी अबरुद्ध

Banner

चितवन, साउन १९-

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो ।

प्रहरीका अनुसार हाल पहिरो पन्छाउने काम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>