देश/प्रदेश
एकैदिन थपिए ९१५ कोरोनाका संक्रमित, दुईको मृत्यु
०

काठमाडौं, साउन १८-
पालमा केही दिन यता तिव्र गतिमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य माप दण्डको पालना नगरेकै कारण पछिल्लो समय नेपालमा तिव्र गतिमा कोरोना संक्रमण फैलिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकै दिन नेपाल ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>