देश/प्रदेश
हङकङको क्याथेले असोज १५ गतेदेखि सातामा एउटा उडान नेपालमा गर्ने
०

काठमाडौँ, साउन १८-
वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान गर्ने भएको छ। हङकङको क्याथेले आगामी असोज १५ गते (अक्टोबर १ )बाट उडान गर्ने तयारी गरेको हो।
क्याथे प्यासिफिक एयरवेजले सातामा एउटा उडान नेपालमा गर्ने तयारी गरेको छ । जस्का लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिसकेको छ।
हाल क्याथेले हङकङ–काठमाडौंमा कार्गो उडान गर्दै आएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>