देश/प्रदेश

हङकङको क्याथेले असोज १५ गतेदेखि सातामा एउटा उडान नेपालमा गर्ने

Banner

काठमाडौँ, साउन १८-

वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान गर्ने भएको छ। हङकङको क्याथेले आगामी असोज १५ गते (अक्टोबर १ )बाट उडान गर्ने तयारी गरेको हो।

क्याथे प्यासिफिक एयरवेजले सातामा एउटा उडान नेपालमा गर्ने तयारी गरेको छ । जस्का लागि उसले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिसकेको छ।

हाल क्याथेले हङकङ–काठमाडौंमा कार्गो उडान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>