चितवन विशेष

नारायणगढ पोखरा बसपार्क नजिक ढलेको रुख पन्छाइयो, बाटो सुचारु

Banner

चितवन, साउन १७-

नारायणगढको पोखरा बसपार्क नजिक ढलेको रुख काटेर व्यवस्थीत गरिएको छ ।

व्यवस्थीत गरेसंगै बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । सिसौको रुख ढल्दा दुई ट्रकमा क्षति पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>