चितवन विशेष
नारायणगढ पोखरा बसपार्क नजिक ढलेको रुख पन्छाइयो, बाटो सुचारु
०

चितवन, साउन १७-
नारायणगढको पोखरा बसपार्क नजिक ढलेको रुख काटेर व्यवस्थीत गरिएको छ ।
व्यवस्थीत गरेसंगै बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । सिसौको रुख ढल्दा दुई ट्रकमा क्षति पुगेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>