देश/प्रदेश
नीता ढुंगाना अस्पताल भर्ना, एपेन्डिक्सको शल्यक्रिया सम्पन्न
०

काठमाडौँ, साउन १६
आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगानालाइ मेडिसिटी अस्पताल भर्ना गरेको छ। सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको हो ।
उनको सोमबार बिहान चिकित्सकले एपेन्डिक्सको शल्यक्रिया गरेका छन् र उनीलाई अझै दुई दिन अस्पतालमै राख्नु पर्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>