देश/प्रदेश

नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत ३’ , रिलिजको आठ सातापछि भिडियो ओटीटीमा

Banner

काठमाडौं,साउन १६- 

नेपाली फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हो । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने छ ।

जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । त्यस्तै प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>