अन्तर्राष्ट्रिय

भारतमा पिकअप भ्यान भित्र करेन्ट लाग्दा १० को मृत्यु

Banner

नयाँ दिल्ली, साउन १६

भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार राती एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो ।जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो ।

भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । त्यस्तै प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिए पनि चालक फरार छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>