Breaking News

चितवन रत्ननगरको बाघमारा क्षेत्रमा बाढी,६ बढि होटल तथा रेष्टुरेन्ट डुवानमा

Banner

चितवन,साउन १६-

चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् ।

रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो कटेज,जंगल प्यालेस होटल,दोभान रेष्टुरेन्ट,बिगबोस रेष्टुरेन्ट लगायतका होटल तथा रेष्टुरेन्ट डुवानमा परेको स्थानीय व्यवसायीले बताएका छन् । सो क्षेत्रमा बाढी आएसंगै होटल रेष्टुरेन्टमा रहेका सामानहरु सुरक्षित स्थानमा लैजान थालिएको छ । बाढीका सौराहा क्षेत्र समेत जोखिममा परेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>