चितवन विशेष
भरतपुरका विभिन्न क्षेत्रमा भोलि दिनभर विद्युत अबरुद्ध हुने
०

चितवन,साउन १३-
भरतपुर र नारायणगढमा भोलि (शनिवार) दिनभर विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना जारी गर्दै भोलि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अबरुद्ध हुने जानकारी दिएको हो । नारायणगढ फिडर अन्तगतका क्षेत्रमा लाइन जाने प्राधिकरणले जनाएको छ । यस्तै भरतपुर २ फिडरमा पनि २ घण्टा विद्युत अबरुद्ध हुने सूचनामा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>