Breaking News
चितवन राष्ट्रिय निकुञ्जमा देशकै सबैभन्दा धेरै बाघ, चार वर्षको अवधिमा बढे ३५ बाघ
०

चितवन, साउन १३-
चौँथो राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको नतिजा अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै बाघ रहेको छ । उक्त सार्वजनिक तथ्यांक अनुसार चार वर्षको अवधिमा निकुञ्जमा ३५ बाघ बढेर १२८ बाघ पुगेको हो । चार वर्ष अघि ९३ बाघ रहेको थिए ।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर बाघ गणनाको नतिजा सार्वजनिक गरेका थिए । उक्त नतिजा अनुसार हाल नेपालमा ३५५ बाघ रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>