देश/प्रदेश
चन्द्रागिरिमा आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियो
०

काठमाडौं,साउन १३-
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो । राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो ।
भागेर आतङ्क मच्चाएको राँगोलाई झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>