देश/प्रदेश

चन्द्रागिरिमा आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियो

Banner

काठमाडौं,साउन १३-

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो । राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो ।

भागेर आतङ्क मच्चाएको राँगोलाई झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>