गण्डकी

काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि..

Banner

पोखरा,साउन १३-

पोखराबाट आज बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ। विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए।

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>