चितवन विशेष

चितवनमा आज सात जनामा कोरोना संक्रमण

Banner

चितवन, साउन १२-

चितवनमा आज सात जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पीसीआर र एन्टिजेन गरी ५२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना संक्रमण पाइएको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । आज भेटिएका संक्रमितहरुमध्ये ६ जना भरतपुर

महानगरपालिकाका र एक जना रत्ननगरको रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>