चितवन विशेष
चितवनमा आज सात जनामा कोरोना संक्रमण
०

चितवन, साउन १२-
चितवनमा आज सात जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पीसीआर र एन्टिजेन गरी ५२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना संक्रमण पाइएको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । आज भेटिएका संक्रमितहरुमध्ये ६ जना भरतपुर
महानगरपालिकाका र एक जना रत्ननगरको रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>